नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

सेयर गर्नुहोस्

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत केहीबेरमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपाललले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares