प्याराडाइज आइटीको गज्जबको कम्बो अफर

सेयर गर्नुहोस्

२४ चैत्र, काठमाडौँ । प्याराडाइज आइटीले नयाबर्ष लाई लक्षित गरी गज्जबको कम्बो अफर बजारमा ल्याएको छ।

प्याराडाइज आइटी मार्फत कुनै पनि व्यवसायीहरुले मात्र रु २०,००० मा आफ्नो वेबसाइट बनाउदा गुगलको जी सुइट इमेल फ्री पाउने भएका छन्।

स्टार्टअप व्यवसायीहरुलाई लक्षित गरि अनलाइन व्यवसाय गर्न प्रोत्साहन होस् भनी कम्बो अफर ल्याएको हो।

यो अफर नयाँ बर्षसम्मको लागि दिने प्याराडाइज आइटिका सस्थापक गबिश खनालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares